काठमाडौँ – नेकपा एमाले माधव नेपाल झलनाथ खनाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।


ADVERTISEMENT


आज दिउँसो १ बजे उक्त समूहले बैठक बोलाएको हो । बैठकमा उक्त समूहका अबका आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने एक नेताले बताए ।


ADVERTISEMENT

# # #


शुक्रवारको उक्त समूहको केन्द्रिय सदस्यको बैठकले कारवाही फुकुवाको माग गरी अध्यक्ष ओलीसँग वार्ता गर्ने निर्णय गरेको छ ।