काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला आजको मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ । सम्भवतः प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार जानकारी मन्त्रिपरिषद्लाई दिनेछन् ।


ADVERTISEMENT

# # #


यद्दपी यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।