काठमाडौँ – एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिने भएको छ ।


ADVERTISEMENT


सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको आन्तरिक मुल्यांकन विधि अपनाउनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गरेको थियो ।