काठमाडौँ– नेकपा (एमाले) ले स्थायी कमिटी बैठक आज डाकेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो ।


ADVERTISEMENT

# # #


बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । रासस