काठमाडौँ – कोभिड –१९ संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।


ADVERTISEMENT


यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।


ADVERTISEMENT

# # #