काठमाडौँ – काठमाडौँबाट रुकुम जाँदै गरेको बस बर्दघाटको दाउन्ने भीरबाट खसेको छ ।


ADVERTISEMENT


काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी राजु लामाले बताए ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी ४ को मृत्यु भएको छ भने ४२ जना भएको लामाले जानकारी दिए ।