काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन स्थगित भएको छ ।


ADVERTISEMENT


शनिवार राप्रपाका तीन अध्यक्षसहितको बैठकले यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा हुने पार्टीको पूर्वघोषित महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्ने केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।