बाँके– गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गरेका छन् ।


ADVERTISEMENT


भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उनले जानकारी दिए । यससंगै उनले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेतीको समेत थालनी गरेका छन् । रासस