काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्ती केपी शर्माओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिएको छ ।


ADVERTISEMENT


मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


गत फागनु २३ गते सर्वोच्च अदातले नेकपा एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गरिरहेको थियो । यद्दपी निर्णय गर्न सकेको थिए ।

माओवादी केन्द्रले नयाँ सरकार निर्माणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग पनि निरन्तर छलफल गर्दै आएको छ ।