काठमाडौँ – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै किसिमका परीक्षाहरु स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ ।


ADVERTISEMENT


उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतबार सिंहदरबारस्थित कार्यालयमा बसेको सीसीएमसीको बैठकले पछिल्लो कारोना संक्रमण बढिरहेको र स्थति नियन्त्रणबाहिर जान सक्ने भन्दै सरकारलाई सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले परीक्षाहरु सोमबारदेखि लागू हुने गरी स्थगित गर्न निर्देशन दिएको छ ।