काठमाडौँ – गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल ‘सीईओ अफ द एयर’ बन्न सफल भएका छन् ।


ADVERTISEMENT


हालै काठमाडौँमा आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ कार्यक्रममा ढकाललाई ‘सीईओ अफ द एयर’ अर्वाड प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


ढकालको नेतृत्वमा गरिमा विकास बैँकले हासिल गरेको उचाईंको सर्वत्र प्रशंसा हुने गरेको छ । यस्तै विकास बैंकर्स एशोसिएसनको अध्यक्षका रुपमा ढकालले खेलको भूमिकालाई समेत बैँकिङ्ग क्षेत्रमा उदाहरणका रुपमा लिइन्छ ।