काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारले संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति गर्ने प्रवृत्ति बढेको बताएका छन् ।


ADVERTISEMENT


उनले आज देशबासीको नाममा सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौतामा एमसीसीमा संसद्मा निर्णय नगरेकोमा असन्तुष्टि जनाए ।


ADVERTISEMENT

# # #


काँग्रेस र माओवादी केन्द्रका कारण एमसीसी सम्झौता सदनमा पेश हुन नसकेको उनले बताए । सरकारमा हुँदा काँग्रेस र माओवादी दुबैले एमसीसी सम्झौता अघि बढाउने निर्णय गरेपनि उक्त निर्णयार्थ अहिले अघि बढाउन नदिएको भन्दै उनले यसलाई संविधानविपरित भएको बताए ।