प्रधानमन्त्तीद्वारा सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त Oct 20, 2017 | प्रधानमन्त्रीशेरबहादुर देउवाद्वारा सम्पुर्ण नेपालीहरुमा दीपावलीको शुभकामना ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा कार्तिक २ २०७४ मा प्रधानमन्त्रीद्धारा शुभकामना ब्यक्त गरीएको हो । ADVERTISEMENT