काठमाडौँ– के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड राष्ट्रपती विद्यादेवी भण्डारी बाट सम्मानित भएका छन् ।


ADVERTISEMENT


मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी श्री विकास दुगडलाई ‘प्रबल जनसेवा श्री मानपदवी’ प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


उनी गत शुक्रबार राष्ट्रपती निवास सितल निवासमा सम्मानित भएका थिए ।