काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोमा वाग्मती प्रदेश, पर्यटन विकास आयोजना हेटौँडा, मकवानपुरका लेखा अधिकृत र सव–इन्जिनियरलाई पक्रा गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा लेखा अधिकृत देवी प्रसाद गौतम र सव–इन्जिनियर (करार सेवाका) नेत्र प्रसाद लामिछाने रहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् । प्रवक्ता रिसालका अनुसार उनीहरुले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात पभोक्ता समितिको धरौटी रकम फिर्ता गरिदिने भन्दै ५० हजार घुस लिएका थिए ।


ADVERTISEMENT

# # #


पक्राउ परेका उनीहरुलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार ५० हजार बिगो दाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर