काठमाडौँ – अदालतले टीकापुर घटनाका दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएपछि काठमाडौँ डिल्लीबजार कारागारमा कैदभुक्तानी गरिरहेका कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको गीति भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT


टीकापुर घटनापछि पनि भारी जनमतले चुनाव जितेपनि त्यही क्षेत्रको घटनामा दोषी ठहर गर्दै कैद गरिएका रेशमको जीवनको उतारचढाव समेटिएको ‘धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु’ बोलको गीत सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


रेशमको शब्द र संगीतमा रहेको उक्त गीतलाई अनु चौधरीले स्वर दिएकी छन् भने गीतको एरेन्ज चन्द सिँहले गरेका हुन् ।

 

गीत हेर्न यहाँ क्लिक गर्नुहोस् :