जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ ।


ADVERTISEMENT


देउसी भैलोलाई व्यवस्थित बनाउन भन्दै घरभेटीको सहमति लिएर मात्रै राति १० बजेसम्म खेल्न प्रशासनले आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति निकाली सूचनाको अटेर गर्नेहरुलाई कार्वाही गरिने जनाएको छ ।

यस्तै तिहार मनाउने क्रममा आतिशबाजि, पटका, भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रि वितरण र प्रयोग नगर्न समेत आग्रह गरिएको