काठमाडौँ– जनता समाजवादी पार्टीका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गर्नका लागि बालुवाटार जादैँछन् ।


ADVERTISEMENT


जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरू प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न आज बालुवाटार जान लागेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री र जसपाका नेता आज अपरान्ह ५ बजे बालुवाटारमा भेटघाट गर्ने जनाइएको उक्त भेटवार्ता कार्यक्रममा नेताहरू राजेन्द्र महतो र अशोक राई पनि भेटवार्तामा जादैँछन् ।