काठमाडौँ – तीनबुँदे सहमतिमा हस्ताक्षर सार्वजनिक हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘चन्द’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

राष्ट्रिय सभागृहमा समारोह हुनुपूर्व महासचिव विप्लव काठमाडौँ उपत्यका बाहिरबाट काठमाडौँ आइ बालुवाटार पुगेका थिए । भेटका अवसरमा सरकार तथा नेकपाका वार्ता टोलीका संयोजक र सदस्य पनि सहभागी थिए ।


ADVERTISEMENT

# # #


प्रतिकृया

प्रतिकृया