काठमाडौँ – कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १२.१४ अंकले घटेको छ ।


ADVERTISEMENT


२ हजार ५२३.४६ विन्दुबाट शुरु भएको बजार कारोबार पहिलो घण्टामा ०.४८ प्रतिशतले घटेर २ हजार ५०२. ८८ विन्दुमा पुगेको छ ।


ADVERTISEMENT

# # #


पहिलो घण्टामा १९३ ओटा कम्पनीको १२ हजार १४८ पटकको कारोबारमा १६ लाख ४५ हजार १४९ कित्ता शेयरको ८७ करोड ९४ लाख बराबरको खरीद विक्री भएको छ ।