काठमाडौँ – शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव विकास केन्द्रले आफू मातहतका सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, विद्यालय तथा सरोकारवालालाई सूचित गर्दै बैशाखभित्र पठनपाठन र जेठभभित्र परीक्षा सक्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


केन्द्रले एक सूचना निकाल्दै शैक्षिक सत्र २०७८ जेठभित्र सक्न निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


सुचनामा नयाँ शैक्षिक सत्र असारमा सुरु गरेर चैतमा सम्पन्न गर्ने गरी कार्यतालीका बनाउन भनिएको छ ।

कोभिडको महामारीका कारण यस वर्ष चैतभित्र सक्नुपर्ने शैक्षिक सत्रका लागि दुई महीना थप गरिएको थियो ।