काठमाडौँ – नर्भिक इन्टरनेशनल हस्पिटलले करिब २५ करोड रुपैयाँको लागतमा आफ्नो ओपिडी सेवालाई विश्वस्तरीय बनाउने उद्देश्यले ओपिडी बिल्डिङको पुननिर्माण सम्पन्न गरेको छ ।


ADVERTISEMENT


नेपालकै अस्पतालहरुमध्ये उक्त ओपीडी बिल्डिङ स्तरीय भएको दाबी अस्पतालको रहेको छ ।


ADVERTISEMENT

# # #


उक्त बिल्डिङ आइतवार उद्घाटन गरिने अस्पतालका अध्यक्ष वसन्त कुमार चौधरीले जानकारी दिए ।