काठमाडौँ– काठमाडौंको चन्द्रागिरी डाँडामा हिँउ परेको छ।
हिउँ परेपछि त्यहाँ हिँउ खेल्न जानेहरुको संख्या बढेको छ। फागु पुर्णिमाका दिन चन्द्रागिरीमा विशेष मेला लाग्छ।
चन्द्रागिरीको टप स्टेशन वरिपरि हिँउ परेपछि त्यहाँ पुगेका मानिसहरु खुसी भएका छन्।
चन्द्रागिरीको उचाइ २५ सय ५२ मिटर छ।