काठमाडौँ – विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएको प्राइम कमर्सियल बैंकले आज आफ्नो साधारण सभा सम्पन्न गरेको छ ।

सम्पन्न बाह्रों वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने गरी तेह्रों वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ ।


ADVERTISEMENT

# # #


बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल विस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जनाएको छ ।

प्रतिकृया

प्रतिकृया