काठमाडौँ – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपाका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाबाट बुधबार पक्राउ गरिएको प्रहरी उच्च स्रोतले हिमालय पोष्टलाई जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


आज बिहानैदेखि गरिएको अप्रेसनका क्रममा बाँस्तोला लगायतका विप्लव नेताहरुलाई अपरान्ह पक्राउ गरेको प्रहरीले जनाइको छ । पक्राउ परेका उनीहरुलाई चाँडै सार्वजनिक गरिने प्रहरीको भनाई छ ।