काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन्।


ADVERTISEMENT


आइतबार दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्री ओली बोलिरहेका छन् । उनले प्रतिनिधि सभा विघटन गरिएको र निर्वाचन तोकिएको पनि बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले सरकारलाई काम गर्न नदिएकाले प्रतिनिधिसभा भंग गरिएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम सच्याउन नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड(नेपाल र जसपालगायत दलले माग गरिरहेका छन्।