सुरुङ्गा, झापा– माछा मार्न गएका एक युवकको आज डुबेर मृत्यु भएको छ ।


ADVERTISEMENT


गौरादह नगरपालिका– ९ खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहानै माछा मार्न खोला गएका उनलाई स्थानीयले खोलामा डुवेको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।