काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको कामु सीईओमा सुरेश प्रसाद खत्री नियुक्त गर्ने भएका छन् । सीईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीइओ बनाइएको हो ।


ADVERTISEMENT


पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ बस्नेतको पदावधी सकिएसँगै उनलाई विदाई गरिएको छ ।


ADVERTISEMENT

# # #