काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्माओली पनि उपस्थित रहेका छन् ।


ADVERTISEMENT


दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरू भएको हो । बैठक सुरुहुनु अघि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको एक्लाएक्लै वार्ता भएको थियो ।


ADVERTISEMENT

# # #