काठमाडौँ – उखुको मूल्य नपाएपछि उखु किसानहरुले आन्दोलनका लागि राजधानी आइपुगेका छन् । किसाने आइतबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलित बनेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि गत वर्षको पुस १६ गते सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।

तस्बिरहरु : रासस