मकवानपुर – नेपाली काँग्रेस मकवानपुरले ओली सरकारका भ्रष्टाचार, अनियमितता र लोकतन्त्रविरोधी क्रियाकलापको विरोधस्वरुप र्‍यालीसहित सभा गर्ने भएको छ ।


ADVERTISEMENT


जिल्ला कार्यसमितिको वैठकले प्रधानमन्त्री केपी ओलीमा तानाशाही प्रवृत्ति देखिएको विश्लेषण गरेको थियो ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँको अध्यक्षतामा भएको वैठकले र्‍यालीसहितको सभा गर्ने निर्णय गरेको हो ।