काठमाडौँ – चिनियाँ रक्षामन्त्री वेई फेङ्हो आइतवार नेपाल भ्रमणमा आउने भएका छन् ।


ADVERTISEMENT


कार्यशील एकदिने भ्रमणका लागि उनी आइतवार काठमाडौँ आउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


उनको राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।