काठमाडौँ — नेपाल आयल निगमले एकैसाथ दर्जन बढी आयोजना अघि बढाउने भएको छ ।


ADVERTISEMENT


निगमले ग्यास प्लान्ट, इन्धन डिपो विस्तार, इन्धन भण्डारण, प्रयोगशाला निर्माण, डिपो अटोमेसन, पाइपलाइन, ईआरपीलगायत आयोजना अघि बढाएको छ ।


ADVERTISEMENT

# # #


यी सबै आयोजनाहरु आगामी ३ वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जनाए ।