काठमाडौँ – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले देशलाई संघीयता खाँचो नभएको र द्धन्द व्यवस्थापनका लागि मान्दिनुपरेको बताएका छन् ।


ADVERTISEMENT


सरकारले संघीय गणतान्त्रिक नेपाल नाम हटाएर नेपाल मात्र लेख्ने निर्णय गरेपछि आएका विवादहरुमाथि टिप्पणी गर्दै बास्कोटाले ट्विट गरेका छन्, ‘राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम, यसमा चै के प्रतिगमन भएछ ? प्रदेशहरु खारेज भएको त छैन।’


ADVERTISEMENT

# # #


उनले लफडा झिक्नका लागि हावामै शत्रु ढाल्न तलवार घुमाउनेहरुले यसको विरोध गरेको आरोप लगाउँदै संघीयता देशलाई खाँचो नभएको बताएका छन्।