कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका किसान मेसिनको प्रयोग गरी आलु रोप्दै । कृषि कार्यमा मेसिनको प्रयोग हुन थालेपछि लागत खर्च घट्न थालेको छ । तस्वीर : रासस


ADVERTISEMENT