काठमाडौँ – नेपाल प्रहरीले ६५ औँ प्रहरी दिवसको अवसरमा वृक्षारोपन कार्यक्रम गरेको छ ।


ADVERTISEMENT


प्रहरी दिवस २०७७ को अवसरमा बागमति प्रदेश प्रहरी ट्रेनिङ सेन्टर सिन्धुलीले विक्षारोपन कार्यक्रम गरेको हो ।


ADVERTISEMENT

# # #


केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक सन्दिप भण्डारीको नेतृत्वमा कार्यरत प्रहरी कर्मचारीबाट बिहीवार वृक्षरोपन कार्यक्रम सम्पन्न भएको थियो ।