कपिलवस्तु – कोरोनाको कारण देखाएर दसैँ तिहारको पूजा नरोक्न मागसहित हिनदू महासंघले प्रदर्शन गरेकोे छ ।


ADVERTISEMENT


महासंघको जिल्ला कार्य समितिले कपिलवस्तु जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो । उनीहरुले कोरोनाको बहाना बनाएर दशैँ तिहारमा पूजा अर्चना नरोक्न समेत सरकारसँग माग राखेका छन् ।


ADVERTISEMENT

# # #


सरकारले आफूहरुका माग पुरा नगरेमा चरणवद्ध आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ ।