काठमाडौँ – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री छविराज पन्त ५ लाख धरौटीमा छुटेका छन् ।


ADVERTISEMENT


विशेष अदालत पाटनले उनलाई धरौटीमा छाड्ने फैसला गरेको हो ।


ADVERTISEMENT

# # #


न्यायाधीश शिवराज अधिकारी, बालेन्द रुपाखेती र रवि शर्मा अर्यालको इजलासले पन्तलाई ५ लाख धरौटी माग गरेकोमा पन्त माग गरेको धरौटी बुझाएर रिहा भएका हुन् ।