झापा – प्रहरीले भद्रपुर पैतिसलाइनबाट १ लाख ५० हजार बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


भद्रपुर र प्रहरी चौकी महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मे१ह ३४१३ नं।को अटोबाट भद्रपुर ४ का ४२ वर्षीय ढाक्रे राजबंशीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको ५८ बन्डल अमरु बराबरको खुसार्नी पटका बरामद गरी अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राकेश थापाले बताए ।