बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबार विश्व मै दुर्लभ मानिने पाटेबाघ देखिएको छ । विश्वमा पछिल्लो समय पाटे बाघको सङ्ख्या घटिरहेका बेला नेपालमा भने पाटे बाघको संङ्ख्या बढिरहेको अनुमानले देखाएको छ ।


ADVERTISEMENT


पाटेबाघ सबैभन्दा धरै रहेको यस बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ हेर्न पनि सयौँको सङख्यामा दर्शकहरु आउने गर्छन् । पाटेबाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज एक उत्कृष्ट वास स्थानका रुपमा लिइन्छ ।


ADVERTISEMENT

# # #


यहाँका पाटेबाघले पर्यटकलाई लोभ्याएको छन् ।

तस्बिर : रासस