दाङ – राजस्व छलेर भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ६२ थान खसी प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


कोइलाबास नाकाबाट मिनी ट्रकमा राखेर भित्र्याइएको सो बराबर खसी सशस्त्र प्रहरी बल अर्जुनखोलाले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


नियन्त्रणमा लगिएका खसी नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार कुनै व्यापारीले भित्र्याएको अनुमान गरिएपनि हालसम्म खसी भित्र्याउने मान्छे भने फेला परेको छैन ।