काठमाडौँ – क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष चतुर बहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


क्यानका अनुसार असोज ६ गते क्यानको बोर्ड बैठक सकेर चितवनबाट काठमाडौँ फर्किएका कोरोना पोजेटिभ देखिएको हो । यद्दपी दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको क्यानले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनीहरुको सम्पर्कमा आएका सबैलाई क्यारेन्टिनमा बस्न अनुरोध गरिएको छ ।

President of the Cricket Association of Nepal (CAN) Chatur Bahadur Chand, and the General Secretary Ashok Nath Pyakuryal…

Posted by Cricket Association of Nepal-CAN on Thursday, October 1, 2020