काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल संविधन संशोधन गर्नु्पर्ने बताएका छन् । शनिवार ट्विट गदैै उनले संविधानका अपूर्णतालवाई संशोधनबाट पूर्णता दिनुपर्ने बताउँदै ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT


अहिले संविधान अपूर्ण भएकोमा सबैले संविधान दिवस सगर्व मनाउनका लागि संविधान संशोधन गरी महिलालाई पुरूष सरह नागरिकताको व्यवस्था गर्नुपर्ने, पहिचान र सामर्थ्यको आधारमा संघीय पुनर्संरचना गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपपर्ने, भ्रष्ट्रचार रोक्न जनलोकपाल स्थापना गर्नुपर्ने र अदालतको पुर्नसंरचना गर्नुपर्ने बताएका डा. भट्टराईले बताएका छन् ।


ADVERTISEMENT

# # #