एजेन्सी- युद्धविरामका लागी वार्तामा रहेको तालिबानविरुद्ध अफगानिस्तानको सरकारी सेनाले गरेको हवाई आक्रमण ४५ जनाको मृत्यु भएको छ । हेरत प्रान्तको एद्रन्सकान जिल्लामा भएको हवाई आक्रमणमा मारिने मध्ये ८ जना सर्वसाधारण छन् ।


ADVERTISEMENT


अन्य ३७ जना तालिबान लडाकु रहेको भनिएपनि केही सर्वसाधारण समेत रहेको अलजजिराले उल्लेख गरेको छ । दुई चरणमा हवाई कारवाही भएको अल जजिराले उल्लेख गरेको छ ।