काठमाडौं –  नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सप्तरी राजवीराजका ७२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।


ADVERTISEMENT


 

उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।


ADVERTISEMENT

# # #