काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भएर पछिल्लो २४ घण्टायता ४८ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार डिस्चार्ज हुनेममध्ये ८ महिला र ४० पुरुष गरी ४८ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २६९८ पुगेको छ । जसमध्ये २२४ महिला र २४७४ गरी २६९८ रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

आजमात्रै ५९३ जना नयाँ संक्रमित फेला परेका छन् ।

कहाँ कति भेटिए ? हेर्नुहोस् :