कालीकोट — कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान कर्णालीमा खसेको छ ।


ADVERTISEMENT


रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्‍याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।


ADVERTISEMENT

# # #