ताजा खबर
- ‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
- विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारण गर्न गृह मन्त्रालयको आग्रह
- इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङले लिए अग्रता
- यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
- बझाङ उपनिर्वाचन : नेकपा एमालेका उम्मेदवार भण्डारीको अग्रता कायमै
काभ्रे- काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।
ADVERTISEMENT
संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रिय गर्न आएकी थिइन् ।
ADVERTISEMENT