आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट प्रस्तु हुँदै (लाइभ) May 28, 2020 | काठमाडौँ – आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्दैछन् । ADVERTISEMENT प्रत्यक्ष हेर्न तल क्लिक गर्नुहोस् : ADVERTISEMENT