एजेन्सी – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङक्रमित भएका छन् ।
यस प्रकोपबाट संसारभरि ९५ हजार ७९४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका मुलुकहरुको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
अमेरिका १६ हजार ६९७ ४ लाख ६८ हजार ८९५ २५ हजार ९२८
स्पेन १५ हजार ४४७ १ लाख ५३ हजार २२२ ५२ हजार २१
इटाली १८ हजार २७९ १ लाख ४३ हजार ६२६ २८ हजार ४७०
जमर्नी २ हजार ६०७ १ लाख १८ हजार २३५ ५२ हजार ४०७
फ्रान्स १२ हजार २१० १ लाख १७ हजार ७४९ २३ हजार २०६
चीन ३ हजार ३३६ ८१ हजार ९०७ ७७ हजार ४५५
इरान ४ हजार ११० ६६ हजार २२० ३२ हजार ३०९
बेलायत ७ हजार ९७८ ६५ हजार ७७ १३५
टर्की ९०८ ४२ हजार २८२ २ हजार २४२
बेल्जियम २ हजार ५२३ २४ हजार ९८३ ५ हजार १६४
स्विट्जरल्यान्ड ९४८ २४ हजार ५१ १० हजार ६००
नेदरल्यान्ड्स २ हजार ३९६ २१ हजार ७६२ २५०
क्यानाडा ५०९ २० हजार ७६५ ५ हजार ३११
ब्राजिल ९५७ १८ हजार १७६ १७३
पोर्चुगल ४०९ १३ हजार ९५६ २०५
अष्ट्रिया २९५ १३ हजार ३०६ ५ हजार २४०
भारत २२८ ६ हजार ७७१ ६३५ दक्षिण कोरिया २०८ १० हजार ४५० ७ हजार ११७
रुस ७६ १० हजार १३१ ६९८
इजरायल ८६ ९ हजार ९६८ १ हजार ११
स्विडेन ७९३ ९ हजार १४१ २०५
आयरल्यान्ड २६३ ६ हजार ५७४ २५
नर्वे १०८ ६ हजार २१९ ३२
अष्ट्रेलिया ५३ ६ हजार १५२ २ हजार ९८७
चिली ५७ ५ हजार ९७२ १ हजार २७४